पछिल्लो परिणमा पोखरा महानगरको १४ सय मतगणना यस्तो परिणाम

पोखरा, २ जेठ
पोखरा लेखनाथ महानगरमा अहिले वडा नम्बर २ मा मतगणना जारी छ । अहिले सम्म 1४00 मतगणना हुदा यस्तो छ परिणाम

पोखरा लेखनाथ महानगरपालिका
मेयर (हालसम्म को जम्मा )
एमाले १६२४ ,काङ्ग्रेस १५११ एमाओबादी ६१
उपमेयर हालसम्मको जम्मा
एमाले १५६५,काङ्ग्रेस १४७२ एमाओबादी १७४

वडा न २ पछिल्लो नतिजा
जम्मा खसेको मत १७४६
जम्मा गणना भएको मत :१४००
(समय जेस्ठ २ दिउँसो २:१५ बजे )
मेयर
एमाले ५५९
काङ्ग्रेस ६८०
एमाओबादी १०
उपमेयर
एमाले :५११
काङ्ग्रेस :६२६
एमाओबादी :४८
वडा अध्यक्ष
एमाले:४७०
काङ्ग्रेस ६५२
एमाओबादी : ५६

महिला सदस्य
एमाले :४९२
काङ्ग्रेस :६७२
एमाओबादी :७६

उत्पीडित महिला सदस्य
एमाले :५१७
काङ्ग्रेस ६५४
एमाओबादी :५५

खुल्ला सदस्य
एमाले :४७९
काङ्ग्रेस :६५५
एमाओबादी :९२

खुल्ला सदस्य
एमाले :४७२
काङ्ग्रेस :५६९
एमाओबादी :६६

You might also like More from author