header-add
header-add
Breaking News

मध्ये नेपाल नगरपालिकाको मत परिणाम आउँ सुरु, संयुक्त प्यानल १० मतले पछाडी

करापुटार, १ जेठ । लमजुङको मध्येनेपाल नगरपालिकाको मत गणना सुरु भएको छ । १ सय १० मत गणना हुदा नेपाली कांग्रेसले १० मतले लिड गरिरहेको छ ।

कांग्रेसको ५५ र माओवादी केन्द्र र एमालेको संयुक्त प्यानलको ४५ मत आएको जानकारी प्राप्त भएको छ ।

Related posts