पोखरा लेखनाथ महानगरपालिकामा मत गणना सुरु

पोखरा, १ जेठ । देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकामा मत गणना सुरु भएको छ । सुरुमा वडा नं. १ बाट मत गणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

You might also like More from author